शिक्षादीपका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित
विराटनगर । विराटगर महानगरपालिका–९ मा अवस्थित शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत रही उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई मंगलबार एक कार्यक्रमबीच नगदसहित सम्मानित भएका हुन् ।
कलेजले सञ्चालन गरेको परीक्षाहरूमा उत्कृष्ट अंक ल्याउने छात्र-छात्राहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको कलेजका व्यवस्थापन...










