दशैंमाथि ‘कालो बादल’

दशैंमाथि ‘कालो बादल’
काठमान्डाैं / निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ। यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ। मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था विश्लेषण गरिन्छ। विज्ञहरू भन्छन्– ‘विजया दशमीमा पनि पानीले छोड्ने सम्भावना कम छ।’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हल्का र...

आज २०७६ असोज १३ गते सोमबारको राशिफल

आज २०७६ असोज १३ गते सोमबारको राशिफल
  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । बृष (ई...

टेलिकमको दशैं अफरः छुटदेखि बोनससम्म

टेलिकमको दशैं अफरः छुटदेखि बोनससम्म
१२ असोज, काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् । १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को...

बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु
बिराटचौक / मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य ...

मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते

मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना गम्भीर घाइते
विराटनगर । विराटनगरको मुनालपथमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । प्रवक्ता खिउजुका अनुसार दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिश...

बुवाको निधन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अस्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टुट्यो !

बुवाको निधन पछि आमा र बहिनीको सहारा भन्दै आएका १९ वर्षीय विवश बिदेशमै अस्ताए, दशैमा आमा र बहिनिसंग भेट्ने सपना टुट्यो !
काठमाडौँ । अर्घाखाँचीका १९ वर्षीय विवश कुँवरको सपना थियो राम्रो पैसा कमाउने र सुखी जिन्दगी बिताउने । तर हुने हार दैव नटार उनले अल्पायुमा नै संसार छाडे । त्यो पनि रोजगारीका लागि भारत पुगेको समयमा मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका विवश कुँवर  हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएको र काम गर्ने घरको छतमा बसेको समयमा एक्कासी रिंगटा लागेपछि आकस्मिक रुपमा उपचारका ...

पानीको नालीमा डुबेर १ जनाको मृत्यु

पानीको नालीमा डुबेर १ जनाको मृत्यु
सुनसरी / सुनसरीको रामधुनीमा नालीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ बर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको हाे । आज बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयले प्रहरीलाइ जानकारी गराएकाे थियाे । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

आपसी झगडा हुँदा एक जनाको मृत्यु

आपसी झगडा हुँदा एक जनाको मृत्यु
गुल्मी / कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसा झगडा हुँदा घाइते भएका दुर्गादत्तकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ढकाल र...

भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन

भोजपुरको एउटा घटना जहाँ दलित केटी बिहे गरेको भन्दै बाबुको किरिया गर्न दिईएन
भोजपुर  ।   सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस चढेर काठमाण्डौदेखि घर फर्किनुभयो । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मर...

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवन / जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।