सशस्त्रको गोलीबाट चालकको मृ,त्यु पछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध
सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृ,त्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् ।
बिहीबार बिहानको राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगाय...











