अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि
अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ ।
थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्...











