हामी बिचार निर्यात गर्दैनौं : चीन

हामी बिचार निर्यात गर्दैनौं : चीन
काठमान्डाैं / चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । आगामी दिनमा पनि गर्दैनौं ।’ ...

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई
काठमान्डाैं / नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् । देउवासँग भएको भेटमा राजदूत बेरीले ने...

दसैंका यात्रुले पाएनन् टिकट

दसैंका यात्रुले पाएनन् टिकट
काठमान्डाैं / दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् । ...

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’
काठमान्डाैं / निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके...

वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी
काठमान्डाैं / गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुप¥यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’...

मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?

मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल...

मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने

मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने
विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठा पाठनमा सक्रिय भएका हुन् । बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गर्न...

कांग्रेस महामन्त्री कोइराला चढेको हेलिकप्टर बादलमा फसेपछि ध’न्न बाँ’चेर आइपुगे

कांग्रेस महामन्त्री कोइराला चढेको हेलिकप्टर बादलमा फसेपछि ध’न्न बाँ’चेर आइपुगे
रामेछाप, ९ असोज । नेपाली कांग्रेस पार्टीले संचालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन गर्न खोटाङको हलेसी पुगेका महामन्त्री डा। सशांक कोइरालाको काठमाडौं फिर्ति निकै सकसपूर्ण बनको छ । महामन्त्री डा। सशांक कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ र नेतृ हिरा गुरुङलाई लिएर बुधबार दिउँसो २.३० बजे दिक्तेलबाट काठमाडौंका उडेको हेलिकप्टर प्र...

भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि…

भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटिएपछि…
चोरीकाे मोटरसाइकलसहित पक्राउ परेका अविनाश चौधरी हेटौंडा– राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरु तराईंका जिल्लामा लगेर बिक्री हुने गरेको घटना यसअघि नै सार्वजनिक भइसकेको थियो । संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी हुने मोटरसाइकलहरु बेला–बेला पूर्वी र पश्चिम तराईंका जिल्लाहरुमा फेला पर्ने गरेका छन् । प्रहरीका अनुसार यसरी मोटरसाइकल चोरी गर्नेमा गिरोह नै सक्रि...

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु
पाल्पा / पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताउनुभयो । गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्य...