डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ?
काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँ...

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो

स्थानीय तहमा बेथितिः प्रमुख–उपप्रमुख घम्साघम्सी, जहाँ ज्यानै गयो
काठमान्डाैं / सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् । बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् । जहाँ ज्यानै गयोः धनुषा हंसपुर नग...

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।   भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजद...

विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्न शुरु

विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन बन्न शुरु
विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा  सोमबार एक कायक्रममा विराटचोक–घिनाघाट सडक खण्ड फोर लेन        बन्ने सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । १ अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी सोमबार देखि काम शुरु भएको हो । गत असार २९ गते भएको ठ...

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् । सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्...

घुस लिदै गर्दा प्रहरी जवान पक्राउ

घुस लिदै गर्दा प्रहरी जवान पक्राउ
  वीरगञ्ज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले एक जना प्रहरीलाई पाँच हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।पक्राउ पर्ने पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेली रहेका छन । आज दिउँसो करिब १० बजे अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेका अवस्थामा जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेका हुन । सोमबार वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको  एक पसलमा ...

बेलबारी नगरपालिकाले २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान

बेलबारी नगरपालिकाले  २४ जना शिक्षक  कर्मचारीहरुलाई सम्मान
बेलबारी ।  बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयको  २४ जना शिक्षक कर्मचारीहरुलाई सम्मान  गरेको छ। ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो ।  सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाएको साथै  थप जिम्मेवार बनाउनका लागि  शिक्षक तथा कर्मचारीहरुलाई  पहिलो पटक सम्मान गरीएको जनाएको छ । यसैगरी नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम समेत...

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । न्द  उहाँका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिनुभएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अ...

हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका एक नेपालीको झोला चेक गर्दा झस्कियो प्रहरी, सिधै लग्यो हिरासत !

हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका एक नेपालीको झोला चेक गर्दा झस्कियो प्रहरी, सिधै लग्यो हिरासत !
डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो। आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। भन्सारले पक्राउ परेका व्यक्ति र सुनबारे अनुसन्धान गरिरहेको छ।

सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस्

सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस्
अचेल मानिसहरु सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको विस्तारसँगै मानिसहरुमा यो लत बसेको हो । त्यतिमात्र नभएर उनीहरु मोबाइल तथा ल्यापटमा विभिन्न सर्च इन्जिनहरुबाट लेखेर तथा भ्वाइसमार्फत आफू अनुकूलका सामग्री सर्च गर्छन् । यसबाट उनीहरुले क्षणिक आनन्द लिए पनि पर्नसक्ने जोखिमबारे सचेत हुँदैनन् । यसरी पटक-पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरुलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहे...