इमानदार सिटी चालक : छुटेको नगद ७७ हजार ५०० र आइफोन फिर्ता गरिदिए

इमानदार सिटी चालक : छुटेको नगद ७७ हजार ५०० र आइफोन फिर्ता गरिदिए
विराटनगर । विराटनगरमा सिटी सफारीमा छुटेको नगद पैसा र मोबाइलसहितको झोला एक इमानदार चालकद्वारा फेला पारेर सकुशल फिर्ता गरिएको छ। असार ८ गते १२:३० बजे जोगबनीबाट प्रदेश १–००–०२ ह ३९३० नम्बरको सिटी सफारी चढेर विराटनगर आउँदै गरेका ईश्वरप्रसाद उपाध्याय ( ८०) का झाेला रिक्सामै छुटेकाे थियो । विराटनगर महानगरपालिका–५ जानकी चोकमा ओर्लिएपछि आफ्नो खैरो रंगको झोला सवारीमा छुटाएका थिए। झोलाभित्र नगद रु ७७...

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
विराटनगर । विराटनगरका नामुद ‘मिटरब्याजी’ मन्टु भनिने सञ्जयप्रसाद रौनियारविरुद्ध सामूहिक उजुरी परेको छ । उनीबाट पीडित भएकामध्ये १२ जनाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् । मन्टुमाथि अनुचित लेनदेन (मिटरब्याज)को नाममा सर्वसाधारणको करोडौं ठगी गरेको आरोप छ । उनी १६ महिना जेलसमेत बसेका थिए । १६ महिना कारागार बसेपछि सफाइ पाएका उनले अहिले पनि ‘मिटरब्याज’को धन्दालाई जारी राखेको भन्दै प्...

गाँजा लोड गरिएको कार छाडेर भागेका मियाँ दुहबीबाट पक्राउ

गाँजा लोड गरिएको कार छाडेर भागेका मियाँ दुहबीबाट पक्राउ
ठूलो परिमाणमा लागुऔषध गाँजा लोड गरिएको कार छाडेर फरार भएका १ जनालाई प्रहरीले सुनसरीको दुहबीबाट पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–४ घर भएका २८ वर्षीय चीन भनिने नसरुदिन मियाँ पक्राउ परेका हुन् । उनलाई दुहबी नगरपालिका–४ मालहट्टी आसपासबाट बुधबार पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।दुहबीबाट बूढीगंगातर्फ आउँदै गरेको बा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारलाई...

यी तीन प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पन...

इटहरीमा दुई घर धनिकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक

इटहरीमा दुई घर धनिकाे अवराेधले ८ महिनादेखि अलपत्र ६ लेन सडक
इटहरी । रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तरगत इटहरीमा समान मापदन्ड पालनाको माग गर्दै स्थानिय दुइ घरधनीले अवरोध पुर्याएका छन । इटहरीको बिराटनगर लाइन स्थित स्थानियको अवरोधका कारण ८ महिना देखि ६ लेन राजमार्गको काम रोकिएको हो । काम रोकिएसंगै समयमै निर्माण सम्पन्न नहुने आशंका उत्पन्न भएको छ । तिन महिना देखि लगातार समन्वय गरिरहेपनि सहमती जुट्न नसकेपछि काममा स्थानिय अवरोध जारी रह...

खसी चोर्न खोज्दा खुकुरी प्रहार, ४२ वर्षीय राकेशको मृत्यु

खसी चोर्न खोज्दा खुकुरी प्रहार, ४२ वर्षीय राकेशको मृत्यु
इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब २ः३० बजेको समयमा रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरबाट खसी र पाठो चोरी गर्न खोज्ने क्रममा रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। घरधनीले खसी चोरी भइरहेको देखेपछि होहल्ला गरेका थिए । होहल्ला पछि चोरीमा संलग्न चौधरी भागेका थिए । भागेका चौधरीलाई खेदाउँदै...

गायिका रचना रिमाल ५ दिनको उपचारपछि डिस्चार्ज –

गायिका रचना रिमाल ५ दिनको उपचारपछि डिस्चार्ज –
गायिका रचना रिमाल रुकुममा साङ्गीतिक कार्यक्रमका क्रममा पेट दुखाई भएपछि आकस्मिक रूपमा अस्पताल भर्ना भएकी थिइन्। रचना रिमालका अनुसार सुरुमा एपेन्डिक्सको शंका गरिए पनि काठमाडौंको ह्याम्स अस्पतालमा परीक्षणपछि आन्द्राको संक्रमण भएको पुष्टि भयो। रुकुमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज हुँदै बुद्घ एयरमार्फत काठमाडौं ल्याइएकी रिमाललाई ह्याम्स अस्पतालमा पाँच दिन उपचारपछि डिस्चार्ज गरिएको छ। रच...

आज २ आषाढ २०८२ सोमवारको राशिफल

आज २ आषाढ २०८२ सोमवारको राशिफल
मेष । कार्यक्षेत्रमा आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन्। रचनात्मक कार्यमा जुडेर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । नयाँ कार्य प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। अध्यात्म भाव जागृत हुनेछ संगै धर्मकर्ममा प्रवृत्त भइनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति...

इजरायल पुगेका विराटनगरका मेयर कोइराला भन्छन्: रेडजोनमा त छैन तर त्रास छ

इजरायल पुगेका विराटनगरका मेयर कोइराला भन्छन्: रेडजोनमा त छैन तर त्रास छ
विराटनगर महानगरपालिका मेयर नागिस कोइराला अहिले इजरायलमा छन्। मरुभूमि तथा सुक्खा ठाउँमा गरिने खेती प्रणालीको बारेमा जानकारी लिन इजरायल पुगेका कोइराला इरान र इजरायल युद्धका कारण असहज अवस्थामा छन्। विगत सात दिनदेखि इजरायल भ्रमणमा रहेका मेयर कोइराला विगत चार दिनदेखिको इजरायल र इरान बीचको युद्धको मारमा पर्दा बेलाबेला समस्या हुने गरेको बताउँछन्। इजराइलमा रहेका मेयर कोइराला भनछन , ‘म द्वन्दग्रस्...

कानेपाेखरीमा सवारी दुर्घटना हुँदा बेलबारीका प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

कानेपाेखरीमा सवारी दुर्घटना हुँदा बेलबारीका                                                                                                                  प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते
#मोरङकाे कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरी...