१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ

१२ वर्षीयाको पेटमा ५ महिनाको गर्भ
काठमान्डाैं / अछाममा सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो । ‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,...

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास

अब भारतबाट चितवनसम्म पाइपलाइनबाटै डिजेल र ग्यास
भारत / भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पैडेलका अ...

कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन

कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन
काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई ...

सप्तरीमा माटाेकाे ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु

सप्तरीमा माटाेकाे ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु
राजविराज ८ कार्तिक सप्तरीको कंचनरुप नगरपालिका–११ गोरपारमा शुक्रबार ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएकी छन् । घर लिपपोत गर्न माटो लिन पुगेकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । पुष्पासँगै माटो लिन पुगेकी १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएको , जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारती प्रहरीले जन...

तिहारको मुखमा घर रङ्गाउने माटो खन्ने क्रममा १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै निधन

तिहारको मुखमा घर रङ्गाउने माटो खन्ने क्रममा १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै निधन
तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा बिहिबार बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको निधन भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ व...

खोलेमा परेर बालकको मृत्यु

खोलेमा परेर बालकको मृत्यु
  इलामस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका ब...

सुन्दरहरैचामा देउसी भैलोलाई दिने रकम तोकियो

सुन्दरहरैचामा देउसी भैलोलाई  दिने रकम तोकियो
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाले तिहारमा देउसी भैलो समुहलाई २ हजार १ सय भन्दा बढी रुपैया नदिन नगरबासीहरुलाइृ आग्रह गरेको छ । १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई १ सय सम्म १५ बर्षभन्दा माथिका समुहलाई ५ सयसम्म,क्लब,नाचगान समुहलाई ११ सय सम्म र संस्थागत समुहलाई २१ सय सम्म मात्र रकम दिन अनुरोध गर्दै सुचना प्रकाशित गरेको छ । बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न र कुनैपनि अबाञ्छित क्रिया...

रगतको नमुना दिन महरालाई आदेश

रगतको नमुना दिन महरालाई आदेश
काठमान्डाैं / महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो । प्रहरी अनुसन्धान अधिकृतको डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग ...

सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला : आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर

सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला : आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर
काठमान्डाैं / सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ । यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस...

प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा
चितवन / चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ । सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक स...