भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ

भैँसी चोर्दाचोर्दै तीन जना पक्राउ
सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका...

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध बहुआयामिक बनाउने दृढता

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध बहुआयामिक बनाउने दृढता
काठमाडौं– जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता उनीहरु बसेको होटलमा भएको हो । राष्ट्रपति भएपछि दुबैको यो पहिलो भेटघाट हो । भेटमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणक...

यस्तो आयो मानवअधिकार आयोगको निर्णय, कुमार पौडेलको इन्काउन्टर फेक

यस्तो आयो मानवअधिकार आयोगको निर्णय, कुमार पौडेलको इन्काउन्टर फेक
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुसन्धानबाट विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निश्कर्ष निकालेको छ। आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी उपर कानुनी कारवाहीका लागि सरकारलाई निर्देशनसमेत दिएको हो। पौडेलको बाँच्न पाउने न्यूनतम् अधिकारको हनन् भएको आयोग ठहर छ। पौडेल गत असार ४ गते मारिएका थिए। प्रहरी ‘...

यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति

यूएनका क्रियाकलापप्रति सरकारको आपत्ति
काठमान्डाैं / महिला हिंसा, संक्रमणकालीन न्यायलगायत विषयमा संयुक्त राष्ट्रसंघ (यूएन)ले अन्य अन्य मुलुकसँग मिलेर टिप्पणी गरेको भन्दै सरकारले आपत्ती जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालस्थित यूएन कार्यालयको पछिल्लो क्रियाकलापलाई लिएर सोमबार पत्रकारमाझ आपत्ति जनाएका हुन् । नेपालस्थित यूएन कार्यालयले पछिल्लो पटक असोज १७ गते नेपालमा रहेका अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्व...

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनासँग ‘ल्याण्ड फोर्स टक’

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनासँग ‘ल्याण्ड फोर्स टक’
काठमान्डाैं / नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिका...

अब निजी क्षेत्रले पनि वन राख्न पाईने

अब निजी क्षेत्रले पनि वन राख्न पाईने
काठमाडौं । सरकारले पशु र वन्यजन्तु फार्म तथा पर्यापर्यटन व्यवसाय चलाउन कुनै संस्था या कम्पनीलाई वनक्षेत्र दिन सकिने कानुन ल्याएको छ । वन पैदावारमा आधारित उद्योगलाई कच्चा पदार्थ उत्पादन तथा उद्यानलगायत व्यवसाय सञ्चालन गर्न चाहने संस्थालाई राष्ट्रिय वनक्षेत्र दिन सकिने यसै साता जारी वन ऐन २०७६ मा व्यवस्था छ । तर त्यसरी दिइने वनक्षेत्र ‘हैसियत बिग्रिएको’ हुनुपर्ने ऐनमा उल्लेख छ। २० प्रतिशतभन्दा कम क्...

डिभी भर्न राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड

डिभी भर्न राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड
काठमाडौं । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी विभागमा राहदानी बनाउनेको भीड लागेको हो । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९स्४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । डिभी चिट्ठा आवेदन कात्तिक १९ गते मंगलबार राति १०स्४५ बजे बन्द हुनेछ । अाजकाे क...

तिहार नजिकिएसंगै माटोको भाँडा बिक्री अत्याधिक

तिहार नजिकिएसंगै माटोको भाँडा बिक्री अत्याधिक
काठमाडौं । तिहार नजिकिँदै जाँदा विराटनगरमा माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गर...

यस कारण नेवार समुदायद्वारा पात्रो बहिष्कार

यस कारण नेवार समुदायद्वारा पात्रो बहिष्कार
काठमाडौं । नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै पात्रो बहिष्कार गरिएको हो। राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्लाबेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटा...

इटहरीका २४ वर्षिय विवेक दाहाल रुसको मस्कोमा सुतेकै अवस्थामा मृत फेला

इटहरीका २४ वर्षिय विवेक दाहाल रुसको मस्कोमा सुतेकै अवस्थामा मृत फेला
अध्ययनका लागि करिब ९ महिना अघि रसियाको राजधानी मस्को पुगेका इटहरी ५,तुलसा टोलका २४ वर्षिय विवेक दाहालको निधन भएको छ । उनी केही महिना अघि उच्च शिक्षा हाँसिल गर्नका लागि रसिया पुगेका थिए । आईतबार राती खाना खाएर सुतेका उनी बिहान अचेत अवस्थामा फेला परेपछी उनका साथीहरूले नजिकैको अस्पताल र्पुयाएकोमा चिकित्सक हरुले मृत घोषित गरेका थिए । २४ वर्षको अल्पायुमै छोराको विदेशमा निधन भएपछी परिवार,आ...