नेपालमा किन बढ्दै छ सुनको मूल्य ?

नेपालमा किन बढ्दै छ सुनको मूल्य ?
काठमाडौँ । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसा...

नयाँ मन्त्रीहरूको शपथ २ बजे, संगीता मिश्राको शपथ अनिश्चित

नयाँ मन्त्रीहरूको शपथ २ बजे, संगीता मिश्राको शपथ अनिश्चित
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन्। तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने शपथ हुने नहुने निश्चित भइनसकेको राष्ट्रपति कार्य...

झापामा डुबेको अवस्थामा नाबालिका मृ,त फेला

झापामा डुबेको अवस्थामा नाबालिका मृ,त फेला
झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृ,त फेला परेकी छिन् । प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन् । खोजी गर्ने क्रममा सोमबार बिहान ७ बजेतिर शव फेला परेको हो ।घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा नाबालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवल...

“बेलबारीको आगजनी : दोषी को ? जिम्मेवार को ?”

“बेलबारीको आगजनी : दोषी को ? जिम्मेवार को ?”
बेलबारीको आगजनी, जिम्मेवारी कसको ? मोरङको बेलबारीमा भाद्र २४ गते भएको तोडफोड र आगजनीले सिंगो नगर नै आतंकित बनाएको छ। नगरपालिका, वडास्तरका कार्यालयदेखि लिएर विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र सामुदायिक संस्थासम्म लक्षित गरेर भएको आक्रमणले करोडौंको क्षति पुगेको अनुमान गरिए पनि अझै आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन। आश्चर्यजनक कुरा त के हो भने, सुरुदेखि आन्दोलनको नेतृत्व गर्दै आएको जेनजी...

ओली र रमेश लेखकका लागि बज्यो खतराको घण्टी !

ओली र रमेश लेखकका लागि बज्यो खतराको घण्टी !
जेनजीसहित युवाहरूले केपी शर्मा ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिरहेकै बेला, मानव अधिकार तथा शान्ति समाजले पनि उनीहरूविरुद्ध कारबाहीको माग अघि सारेको छ। समाजले आन्दोलनका क्रममा भएको जनधनको क्षति छानबिन गरी दोषीलाई सजाय दिनुपर्ने बताउँदै, सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री कार्कीले भोलि सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने, यी हुन सम्भावित मन्त्रीहरू !

प्रधानमन्त्री कार्कीले भोलि सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने, यी हुन सम्भावित मन्त्रीहरू !
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने तयारी थालेकी छन्। विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसकेकी कार्कीले जेन–जी समूहसँग सहमति नपुगेका कारण मन्त्रिपरिषद् विस्तार केही ढिलाइ भएको थियो। प्रधानमन्त्री निकट स्रोतका अनुसार, मन्त्रिपरिषद्मा जाने व्यक्तिहरूको नाममा सहमति नजिक पुगेको छ र अब आज वा भोलि सोमबारसम्म सरकारले मन्त्रिपर...

दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?

दसैँ टीकाको साइत साैर्वजानिक, कुन देशमा कहिले ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ। भारत (दिल्ली): ११ः४९ अक्टोबर २ अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १ अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १ क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १ अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २ अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २ ...

संसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड

संसद बिघटन मात्रै होईन, संविधान र राष्ट्रपति पनि हटाईदै थियो तै जोगियो: प्रचण्ड
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् । `संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाए...

सुनचाँदीको मूल्य बढ्यो, तोलाकाे कति पुग्यो?

सुनचाँदीको मूल्य बढ्यो, तोलाकाे कति पुग्यो?
काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ६० रुपैयाँले वृद्धि भई २५८० रुपैयाँमा कारोबार भइरहेको छ। ब...

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद् भवन पुसभित्रै सक्नुपर्ने

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद् भवन पुसभित्रै सक्नुपर्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका छन् । तीन वटै मन्त्रालयहरूको कामका...