मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित
विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराई निर्वाचित भएका छन् ।
सोमबार विहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
खानेपानीको वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरे ७३५ मतले पराजित भए । उनले १ हजार १५४ म...









