ब्राउनसुगरसहित युवायुवती बिर्तामोडमा पक्राउ

ब्राउनसुगरसहित युवायुवती बिर्तामोडमा पक्राउ
झापा / झापाको कचनकवलका युवायुवती लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-८ नारायण कृष्ण टोलस्थित कविता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल-७ का २६ वर्षीय खड्गसिंह माझी र सोही ठाउँकी २० वर्षीय मुस्कान भुजेल ब्राउन सुगरसहित पक्राउ परेका हुन् । मंगलबार दिउँसो ४ बजे कोठामा अवैध रुपमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएर चेकजाँच गर्दा भा...

झापामा पशु अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट

झापामा पशु अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट
झापा भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट भएको छ । भद्रपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि ५ सय रुपैयाँको विवादपछि हातपात गरेका हुन् । उनीहरुका २ बीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन...

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु
उदयपुर ः कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भने , “खोज्न ज...

रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९–८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । रु ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, र...

धनकुटामा बस दुर्घटनामा तीन जनाको मृत्यु,११ जना घाइते

धनकुटामा बस दुर्घटनामा तीन जनाको मृत्यु,११ जना घाइते
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस सोमबार दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१...

घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?

घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुप...

कारले मोटरसाईकलाई ठक्कर दिँदा बाबुछोरीको मृ,त्यु

कारले मोटरसाईकलाई ठक्कर दिँदा बाबुछोरीको मृ,त्यु
जनकपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का छेउमा आज विहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ। हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवीको मृत्यु भएको हो। इ...

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु
इटहरी : इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई, धनकुटामा कार्यरत असई प...

एकैदिन सुनको भाउ ४ हजार छ शयले घट्याे

एकैदिन सुनको भाउ ४ हजार छ शयले घट्याे
बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ ७ सय घट्याे

सुनको भाउ ७ सय घट्याे
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।