सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया