प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ

प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ । असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएस...

वडाध्यक्षलाई कार्यवाहक दिने धरानका मेयर

वडाध्यक्षलाई कार्यवाहक दिने धरानका मेयर
 साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश विराटनगर । उच्च अदाल विराटनगरले उपमेयर भएकै अवस्थामा नातेदार वडाध्यक्षलाई कार्यवाह मेयरको जिम्मा दिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा भनि...

बेलबारी गोल्डकपः झापा ११ सेमिफाइनलमा

बेलबारी गोल्डकपः झापा ११ सेमिफाइनलमा
बेलबारी । मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा झापाको झापा ११ फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा झापाले भोजपुर फुटबल संघलाई ३–० को गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो । खेलको दोस्रो मिनेटमा झापाका निरज कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम...

चिया निर्यात बढ्यो, अलैँची घट्यो

चिया निर्यात बढ्यो, अलैँची घट्यो
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ क...

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल आइपुगेकी हुन् । समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–...

बेलबारीमा प्रेसरकुकर पडकिँदा एकजना घाईते

बेलबारीमा प्रेसरकुकर पडकिँदा एकजना घाईते
बेलबारी । बेलबारीमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते भएकी छिन । बेलबारी नगरपालिका वडा नंम्बर ६ की बर्ष ३८ की सविना मगर प्रेसर कुकर पडकिएर गम्भिर घाईते भएका हुन । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाएको छ । राभरको पार्टी कार्यकर्ताको अवरोध र ना...

सप्तरीबाट १३ सडक आश्रितको उद्धार

सप्तरीबाट १३ सडक आश्रितको उद्धार
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । सोही क्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत राजविराज नगरपालिका– ७ बाट चार, वडा नं ६ बाट तीन र वडा नं १ बाट ए गरी आठजना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट पाँच गरी १३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी...

‘सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’

‘सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गर...