बेलबारी । बेलबारीमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते भएकी छिन । बेलबारी नगरपालिका वडा नंम्बर ६ की बर्ष ३८ की सविना मगर प्रेसर कुकर पडकिएर गम्भिर घाईते भएका हुन ।
उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया