मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु
झापाको पाडाजुँगी–गौरीगञ्ज सडकखण्डस्थित सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प. १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा कमल ठाकुरको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मो...

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् । उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । बिहीबार बिहान करिब स...

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या
मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।  बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए। बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट द...

मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु

मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु
गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ ।  जिल्लाको इस्मा गाउँपालिका -१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी  अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्य...

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा  चालकको मृत्यु भएको छ । बरहथवा  १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्बरको ट्रेक्टर पल्टिएर स्थानीय पुरैनिया गाउँका ३० बर्षिया चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको  हो । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि ...

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा
मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। मोरङका १७ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि बुधवार विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्बर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्। नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्...

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या
रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको ...

उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु

उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु
आम मानिसहरुलाई उच्च रक्तचापका बारेमा केही न केही जानकारी रहेकै हुन्छ। यद्यपि कतिपय मानिसहरुमा केही तथ्यले भ्रम समेत सृजना गरेको हुनसक्छ। उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु  १.उच्च रक्तचाप संसार हुने मृत्युको पहिलो कारण हो। यसले हृदयघात तथा पक्षघात गराउँछ। त्यसकारण यो विकराल रोग हो। २.उच्च रक्तचाप कतिलाई मान्ने भन्नेबारे जानकारी हुनु आवश्यक छ। यूरोपियन सोसाइटी अफ कार्डियोलोजीक...

कांग्रेसले नयाँलाई अवसर दिने, एमालेले काम गर्न सक्नेलाई सरकारमा पठाउने

कांग्रेसले नयाँलाई अवसर दिने, एमालेले काम गर्न सक्नेलाई सरकारमा पठाउने
सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।एमाले र कांग्रेसका बीचमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसके पनि मन्त्रीहरूको नाम भने टुंगो लाग्न सकेको छैन। ओली र देउवाका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ। सहमतिनुसार सुरुमा ओली प्रधानमन्त्री हुने र त्यसपछि ...