सोमबार पनि बढ्यो सुनको मूल्य

सोमबार पनि बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रत...

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा ...

पहिरोले घर पुरिँदा बालकको मृत्यु

पहिरोले घर पुरिँदा बालकको मृत्यु
सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । घटनामा बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ
दुर्गाबहादुर खड्का ।  जसरी पुरानै एसएलसीकै लयमा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आयो यसले अबदेखि बिग्रँदै जान थालेको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ। प्यूठानका ८० वटा विद्यालयमध्ये हालसम्म मैले झन्डै ४० भन्दा बढी विद्यालयमा टेलिफोन गरेर शिक्षकहरूसँग प्रतिक्रिया लिएँ।  यो नतिजाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ। १ दशमलव ६ जीपीए ल्याउँदा...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 0

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरानमा व्यावसायिक बेसार खेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
धरान उपमहानगरपालिका-२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक रुपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले २०४५ सालदेखि बेसारको खेती गर्दै आउनुभएको छ । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उहाँ सुनाउनुहुन्छ । उहाँले वर्षमा च...

विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट गन्तब्य

विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट गन्तब्य
विराटनगर / विराटनगर–७ स्थित रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले आफूलाई देशभरीकै उत्कृष्ट कलेजका रूपमा स्थापित गरिसकेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज सबैको रोजाइमा पर्न सफल भएको हो । २०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाणहरू धेरै छन् । स्थापनाकाल देखिनै सधै ट...

इटहरीकाे सिबि स्कुलले एसइइमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल

इटहरीकाे सिबि स्कुलले एसइइमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल
इटहरीकाे सिबि स्कुलका विद्यार्थीहरूले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेका छन् । २६ जना सहभागी विद्यार्थी मध्ये १७ जनाले एसइइमा ए प्लस ल्याएका छन् भने ९ जनाले ए ग्रेड ल्याएका छन् । २०५९ साल देखि सुरु भएको एसएलसी परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको सिबि स्कुलले एसइइ सुरु भए देखि अहिले सम्म पनि सत प्रतिशत नतिजा ल्याउँदै आएको छ । किताबको ज्ञान सँगै व्यवहारिक शिक्षालाई प्राथमि...

अरनिकाे प्लस टु नेपालकै उत्कृष्टमा आठौ र कोशी प्रदेशकाे पहिलो स्थानमा

अरनिकाे प्लस टु नेपालकै उत्कृष्टमा आठौ  र कोशी प्रदेशकाे पहिलो स्थानमा
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् । माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । विशेष यसकारण कि, यहींबाट उनीहरुले आफ्नो भविष्यको यात्रा तय गर्नुपर्ने हुन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण कक...