२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो
२१ फागुन, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले उपभोक्तामा खुसी सञ्चार भइरहेको छ ।
पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागेको खबर सार्वजनिक हुँदा जसरी उपभोक्ता खुसी छन्, त्यसैगरी खुसी बनाउने अर्को खबर आएको छ ।
नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तुमा पर्छ दाल तथा गेडागुडी । हो, दाल तथा गेडागुडीको भाउ पनि घट...











