“हामीले धुर्मुसलाई होइन धुर्मुसले हामीलाई फसाउनु भयो। हामीले गरेको दुई पक्षीय सम्झौता भन्दा हामी एक इन्च पनि तलमाथि गएनौ बरु त्यो भन्दा माथि उठेर हामीले उहाँहरुलाई सहयोग गरेका हौ। धन–धान्याचल महायज्ञ गर्ने देखि लिएर हाम्रै ठाउँमा बन्न लागेको रंगशाला भनेर रिस्क लिएरै महानगरको आन्तरिक बजेटबाट आर्थिक सहयोग गर्यौ, अन्यलाई सहयोग आहवान गर्यौ । जुन कुरा महानगरले गर्नु पर्ने कुरै होइन तर पनि हामीले धेरै कदम माथि उठेर गरेकै हो। सम्झौता भन्दा अरु कुरा हामी गर्न सक्दैनौ। तर पनि उहाँहरुलाई अप्ठ्यारो नपारौ भनेर लागि परेकै हो। बुवा प्रधानमन्त्री हुँदा ऋण तिर्नको लागि १२ करोडको बन्दोबस्त गर्ने निर्णय पनि गरेकै हो तर अर्थबाट पत्र जाँदा प्रचलित कानुन अनुसार मिलेन बजेट फिर्ता भयो। कानुनी हिसाबले मिलेर भयो भने त ठिकै होला, उहाँलाई पनि राहत होला तर त्यति सजिलो छैन। रंगशालाको ऋणको जिम्मा महानगरले बोक्दैन तर रंगशाला चाँही बन्छ 😊
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
















