सुन्दरहरैंचामा पहिलो पटक सिङ्गिङ आइडल
माेरङकाे सुन्दरहरैँचानगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक गर्ने भनिएकाे सिङ्गिङ आइडलकाे वारेमा अन्तरक्रिया तथा टिसट अनावरणकाे कार्यक्रम गरेको छ ।
आइडल कार्यक्रमलाई नितान्त सामाजिक हितको नीतिले र व्यवसायिकताबाट टाढा राखी सञ्चालन गर्ने आयाेजक संस्थाकाे ध्येय रहकाे काेसीहरैचा उवासकाे हलमा अायाेजकले अन्तर्किया तथा टिसट अन...