नेकपा प्रवेशसँगै धरानको मेयरमा किरण राईको चर्चा
काठमाडौं । संविधान सभाका पूर्वसदस्य किरणकुमार राईले विप्लव माओवादी त्यागेर नेकपा प्रवेश गरेका छन् ।
विप्लवका केन्द्रीय सदस्य तथा कोशी व्यूरो प्रमुख भएका बेलामा पटक पटक पक्राउ परेका राईले नेकपाका केन्द्रीय नेतासँगको सहमतीमा नेकपा प्रवेश गरेको बताएका छन् ।
राई जनयुद्धका बेला राई एकजना कुशल लडाकु कमाण्डरका रुपमा चिनिन्थे । जनयुद्धका समयमा तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत भएका रा...