आज २८ माघ २०८१ सोमवार को राशिफल
मेष । कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष । साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुरानो मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसाय गर्दा लेनदेनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । कार्यक्षेत्रमा क...











