निर्दयी बाबु, छोराछोरीलाई स्टील झुसले रगडेर ढाडमा नुन खोर्सानी
सोलुखुम्बु / थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ ।स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडाअध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए ।
वडा अध्यक्ष तामाङका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संयोग राई, १३ र १५ वर्...











