काठमाडौं / सभामुख कृष्णबहादुर महराले सभामुख पद बाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका महराले उपसभामुख समक्ष राजिनामा दिएका हुन् । सभामुख महराले सभामुख पद बाट नैतिकताकाे आधारममा राजीनामा दिएकाे बताएका छन् ।

राजीनामा पत्रमा घटनाकाे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज हाेस भनेर नैतिकताकका आधारममा छानविन प्रक्रिया नसकिदा सम्मका लागि राजीनामा दिएकाे उल्लेख छ ।

तपाईको प्रतिक्रिया