तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो ।
प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।त्यस्तै, ज्यान मार्ने उद्योग, रा...










