नोबेल अस्पताल पार्किङमा भेटिएको झोलामा प्रतिबन्धित औषधि
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ स्थलमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको छ ।
शुक्रबार दिउँसो अस्पतालको पार्किङमा एउटा बेवारिसे कालो झोला रहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।प्रहरीले उक्त झोला खोलेर हेर्दा भित्र ६ सय पत्तामा रहेको जम्मा ६ हजार पिस प्रतिबन्धित ‘ट्रामाडोल’ फेला पारेको हो । औषधि बरामद गरी मुच...











