आज २० माघ २०८१ आइतवारको राशिफल

आज २० माघ २०८१ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। घरको सजावटमा धन खर्च हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ। वृष । पारिवारिक सम्बन्धहरूलाई राम्रो बनाउने कोसिस गर्नुहोला। युवा वर्गहरूलाई रचनात्मक कार्यमा चासो लाग्नेछ। शुभचिन्तकहरूबाट प्रशंसा पाइएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। ...

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रवार संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् । उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोज...

दोमुखाको होटलमा सहकर्मीसग रङ्गेहात फेला परेका सापकोटा पक्राउ

दोमुखाको होटलमा सहकर्मीसग रङ्गेहात फेला परेका सापकोटा पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी ...

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो
खोटाङ- खोटाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१२ जालपामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो। स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। शिशु मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी जालपाको टोली घटनास्थल पुगेको र शिश...

आज १८ माघ २०८१ शुक्रवारको राशिफल

आज १८ माघ २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ। पायक स्थानमा भ्रमण हुनेछ। स्वास्थ्यमा अनिन्द्राको शिकायत रहन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरुको सल्लाह लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष । कानुनी मामिलाहरूमा बाधा आउन सक्छ। व्यापार गर्दा लेनदेनमा पारदर्शिता राख्नुहोस् नभए विवाद उत्पन्न हुनसक्ला। धर्मकर्ममा रुचि बढ्नेछ। पिताद्वारा उपहार मिल्...

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

आज सोनाम ल्होसार, सार्वजनिक बिदा
काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष ...

आज १७ माघ २०८१ बिहिवारको राशिफल

आज १७ माघ २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । व्यापार व्यवसायबाट लाभ मिल्नेछ। नयाँ अनुबन्ध हात लाग्नाले मन प्रसन्न रहनेछ। शेयर मार्केटबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजक...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो । यसअघि छापावाल सुन तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १ हजार ८५५ रुपैयाँ पुगेको छ ।

केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा

केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
काठमाडौं । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ । खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा । हो, केराको बोक्रा फोहोर होइ...

आज १५ माघ २०८१ मंगलवारको राशिफल

आज १५ माघ २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ। वृष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधा...