तोलामा २ हजार ४ सयले बढ्याे सुन

तोलामा २ हजार ४ सयले बढ्याे सुन
मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । विगत दुई सातालाई हेर्दा सुनको भाउ तोलामा ७ हजार घटेको छ । असार २ गते सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १...

बुढीगंगामा वृहत वृक्षरोपण

बुढीगंगामा वृहत वृक्षरोपण
मोरङको बुढीगंगा गाउँपालिकामा वृक्षरोपण गरिएको छ । टंकी सिनवारी जेसिज , लायन्स क्लब अफ टंकीसिनवारी ग्रिनसिटी र गाँउपालिकाको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । मंगलबार बुढीगंगा गाउँपालिका–२ सख्मामा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरको उपस्थितिमा वृक्षरोपण गरिएको हो । गाउँपालिकालाई हराभरा र स्वच्छ बनाउने अभियान अन्तरगत वृक्षरोपण अभियान सुरु गरिएको जनाइएको छ । वृक्षरोपण कार्यक्रममा ...

विराटनगरमा प्रहरीको नाममा दिउँसै नियन्त्रण र लुटपाट

विराटनगरमा प्रहरीको नाममा दिउँसै नियन्त्रण र लुटपाट
विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो । मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान ११ः१५ बजे विराटनगर–१५ का २० वर्षीय बिक्रम साह तेलीलाई नियन्त्रणमा लिएर उनको साथब...

एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी

एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी
विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रोजगारीका नाम ठगिएका पीडितलाई ठगीमा संलग्न पीडकबाट ७ करोडभन्दा बढी फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय स...

पेट्रोलको भाउ बढ्यो

पेट्रोलको भाउ बढ्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

आज १७ आषाढ २०८२ मंगलवारको राशिफल

आज १७ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । पारिवारिक विषयमा विश्वासको कमी आउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। मनमा दुविधा हुँदाहुँदै कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो...

कोशी प्रदेशकै अब्बल मेरिल्याण्ड कलेज : गुणस्तरिय शिक्षामा सँधै अगाडि

कोशी प्रदेशकै अब्बल मेरिल्याण्ड कलेज : गुणस्तरिय शिक्षामा सँधै अगाडि
विराटनगर–७ रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेज विद्यार्थीहरूको प्रमुख गन्तव्य मध्येमा पर्दछ । गुणस्तरिय शिक्षा जोड दिँदै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा सुविधासम्पन्न पूर्वाधारसँगै अनुभवी शिक्षक–शिक्षिकाहरूले पठन–पाठन गराउँदै आएका छन् । विगत २३ वर्षदेखि व्यवस्थापन शिक्षामा अब्बल यस कलेजले यसै शैक्षिकसत्रदेखि विज्ञान संकायमा पनि पठन–पाठन सुरु गरेको छ । २०८१ सालको एईई परीक्षामा उत्कृष्ट...

तमोर नदीमा बगेर २५ वर्षीय युवा बेपत्ता

तमोर नदीमा बगेर २५ वर्षीय युवा बेपत्ता
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटन...

पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा
काठमाडौं । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने तपाईलाई धेरै फाइदा मिल्नेछ । पोषणविदहरूका अनुसार काँचो आँपमा भिटामिन सी प्र...

गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा

गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा
काठमाडौं / गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईलाई लेखमा थप जानकारी दिनेछौं । ...