इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीमा पाँच सुरक्षाकर्मीसहित सातजना घाईते

इटहरीको सेन्ट्रल प्लाजामा भएको  आगलागीमा  पाँच सुरक्षाकर्मीसहित सातजना घाईते
सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागीमा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । त्यहि घटनामा दुईजना सर्वसाधारण समेत घाईते भएका छन् । आगलागीपछि उद्धारका क्रममा सातजना घाईते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका हुन्। घाईतेको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य बताइएको छ । सुनसरीको इटहरी...

सुन तोलामा १३ सय बढ्यो

सुन तोलामा १३ सय बढ्यो
बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ । #

लेटाङको कुखुरा फार्ममा आगलागी

लेटाङको कुखुरा फार्ममा आगलागी
मोरङको लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी भएको छ । आगोले सुपारीका बोटसमेत मरेका छन् । लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधबार आगलागी भएको प्रहरीले जनाएको छ । कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो ।प्रहरीका अनुसार दिउँसो ३ बजेतिर अचानक आगलागी भएको हो । आगोले जलेर फार्म वरपर रहेका सयवटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् ।...

बेलबारी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष राजेन्द्र अधिकारीले दिए राजीनामा

बेलबारी क्याम्पस सञ्चालक समितिका  कोषाध्यक्ष राजेन्द्र अधिकारीले दिए राजीनामा
बेलबारी । मोरङको बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष राजेन्द्र अधिकारीले पदबाट राजीनामा दिएका छन । बिहिबार बिहान क्याम्पसमा आयोजित स्वबियु निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण,बधाई शुभकामना तथा पदभार ग्रहण कार्यक्रममा अधिकारीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी लाई राजीनामा बुझाएका हुन । बेलबारी बहुमुखी क्याम्पसको स्वबियु निर्बाचनमा नेपाली काँग्...

आज १४ चैत्र २०८१ बिहिवारको राशिफल

आज १४ चैत्र २०८१ बिहिवारको राशिफल
मेष । साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचबिचार गर्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । इष्टमित्रहरूको साथमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको ...

झण्डै पाँच घण्टापछि नियन्त्रणमा आयो आगलागी, ११ जनाको उद्धार, केही सामान्य घाइते

झण्डै पाँच घण्टापछि नियन्त्रणमा आयो आगलागी, ११ जनाको उद्धार, केही सामान्य घाइते
इटहरी । इटहरी ६ स्थित सेन्टर प्लाजामा भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको छ । बिहान करिब ९ः३० बजे सुरु भएको आगलागी अबेर नियन्त्रणमा आएको हो । आगो निभाउन सुनसरी र मोरंगका विभिन्न पालिका, आयल निगमदेखि एअरपोर्टसम्मका गरी १२ वटा दमकल खटिएका थिए । आगलागीका क्रममा भवनको माथिल्लो तलामा फँसेका ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरुमध्य...

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या
बझाङमा एक बिद्यार्थीले एसइई परिक्षा बिग्रीएको भन्दैं आ,त्म,ह,त्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आ,त्म,हत्या गरेकी खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । बेतना दैनिकबाट साभार

आज १३ चैत्र २०८१ बुधवारको राशिफल

आज १३ चैत्र २०८१ बुधवारको राशिफल
मेष । नयाँ व्यक्तिसँगको भेटघाटले उत्साह जगाउनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। साथीभाई र मित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। संगीतको र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको ...

कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध

कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई जिम्मेवारीबाट हटाउने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले वि...

आज १२ चैत्र २०८१ मंगलवारको राशिफल

आज १२ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । अड्किएका मामलाहरू सुल्झिनेछन्। शत्रुहरू पराजित हुनेछन्। प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । युवा वर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ। मिथुन । मनको कुरा आफन्तहरुलाई...