भारतीय महिलालाई यूएईमा मृत्युदण्ड

भारतीय महिलालाई यूएईमा मृत्युदण्ड
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)मा भारतीय महिलालाई मृत्युदण्ड दिइएको छ । भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको हो । विभिन्न सञ्चारमाध्यमका अनुसार केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी)ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । उनको अन्त्येष्टि बुधबार गरिने छ । ३३ वर्षीया शहजादी खान भारत उत्तर प्रदेशकी हुन् । उनी संयुक्त अ...

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भयो । प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।

एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने

एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने
विराटनगर : नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि मङ्गलवार(भोलि) मतदान हुने भएको छ । नेताहरूले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको हो । यो समाचार तयार पार्दासम्म उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार विभिन्न प्राविधिक समस्याले गर्दा आज (सोमबार) निर्वाचन सम्भव नभएकाले भोलि बिहान ९ बजेदेखि मतदान स...

मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रो बस दुर्घटना, १ को मृत्यु, १४ घाइते

मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रो बस दुर्घटना, १ को मृत्यु, १४ घाइते
विराटनगर । गोरखामा भएको माइक्रोबस दुर्घटना १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे शहीद लखन गाउँपालिका – ३ आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको ...

चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो ।घटनामा गम्भीर घाइते भएका उनको बीपी ...

संखुवासभामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

संखुवासभामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
संखुवासभा : संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। कोसी राजमार्गमा पर्ने खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिकारी प्युठानको स्वर्गद्धारी नगरपािलका –१ निवासी हुन्। खाँदबारी–तुम्लिङटार सडक खण्डमा गएराति सदरमुकाम खाँदबारीबाट तुम्लिङटा...

आजको राशिफल बि.सं २०८१ फाल्गुण १९ गते सोमवार

आजको राशिफल बि.सं २०८१ फाल्गुण १९ गते सोमवार
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी ...

पूजाकोठामा गाडिएको अवस्थामा भेटियो महिलाको शव, श्रीमान बेपत्ता

पूजाकोठामा गाडिएको अवस्थामा भेटियो महिलाको शव, श्रीमान बेपत्ता
घरभित्र पूजाकोठामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका- बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव पूजाकोठा भित्र गाडेको अवस्थामा फेला परेको हो ।उनका श्रीमान १० महिने छोरीसहित बेपत्ता भएका छन् । अञ्जली र उनका श्रीमान बेपत्ता भएको खबर पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । साेही क्रममा शनिबार दिउँसो घर भित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषाका ...

मोरङमा गैरकानुनी हिरासतमा राखिएका युवकको अवस्था गम्भीर

मोरङमा गैरकानुनी हिरासतमा राखिएका युवकको अवस्था गम्भीर
विराटनगर । मोरङमा गैरकानुनी हिसाबले हिरासतमा राखिएका १ जना युवकको अवस्था गम्भीर बनेको छ । ती युवकलाई सिकिस्त अवस्थामा अस्पताल भर्ना गरिएको छ । मोरङको केराबारी गाउँपालिका–६ घर भइ कानेपोखरी गाउँपालिका–५ मा बस्दै आएका ३५ वर्षीय तीर्थ भनिने विशाल विकलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको थियो । उनीविरुद्ध कुनै पनि जाहेरी परेको छैन । किटानी जाहेरी नपरिकन प्रहरीले आफूखुसी हिर...

वडा सदस्यले मापसे गरेर स्कुटर चलाउदा १ जनाको मृत्यु

वडा सदस्यले मापसे गरेर स्कुटर चलाउदा १ जनाको मृत्यु
विराटनगर । विराटनगरमा वडा सदस्यले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा यही फागु...