पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । अधिकारीका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । आगालागी नियन्त्...

पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका प्रसाईंले दिए पदबाट राजीनामा

पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा  तानिएका प्रसाईंले दिए पदबाट राजीनामा
पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले पदबाट राजीनामा दिएका छन् । पीएचडी नसकिँदै डाक्टर लेखेर सह–परीक्षा नियन्त्रककाे नियुक्ति लिएपछि उनको आलोचना भएको थियो । आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । विश्वविद्यालयले पनि उनकाे विषयमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । विव...

तरहरामा मोटरसाइकल दुर्घटना हुँदा भोजपुरका एमाले नेता राईको मृत्यु

तरहरामा मोटरसाइकल दुर्घटना  हुँदा भोजपुरका एमाले नेता राईको मृत्यु
सुनसरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं। ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् । उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं। ५ का अध्यक्ष हुन् । मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं।२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको ...

सुनकाे मूल्य बढ्याे

सुनकाे मूल्य बढ्याे
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कार...

बुढीगंगामा मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु

बुढीगंगामा मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु
विराटनगर । मोरङ र सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहानका राती पौने १ बजे मोरङको बुढिगंगा गाँउपालिका २ सक्मा स्थित भित्री सडक खण्डमा टंकिचोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९३५७ न. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर विराटनगर ४ का २१ बर्षीय श्याम गडेरीको मृत्यु भएको हो । घाईते गडेरीलाई उपचारक...

२०८१ काे एसईई चैत ७ गतेदेखि

२०८१ काे  एसईई चैत ७ गतेदेखि
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना...

बसले ठक्कर दिँदा विराटनगरमा एक महिलाको मृत्यु

बसले ठक्कर दिँदा विराटनगरमा एक महिलाको मृत्यु
विराटनगर : विराटनगरमा तीव्र गतिको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुन रहेकी छन् ।विराटनगरको रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले (सोमबार) साँझ करिब ६ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ ।दुर्घटनाम...

अमेरिकाको लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु, अहिले सम्म २३ बेपत्ता

अमेरिकाको लसएन्जलसको आगलागीमा  परी २४ जनाको मृत्यु, अहिले सम्म २३ बेपत्ता
अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ । सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको ...

एउटा भैसिकाे भावपुर्ण अन्त्येष्टि

एउटा भैसिकाे भावपुर्ण अन्त्येष्टि
Onlinekhabar २९ पुष २०८१, सोमबार NCELL एउटी भैंसीको भावपूर्ण अन्त्येष्टि 0 9.6k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button अनलाइनखबर अनलाइनखबर २०८१ पुष २८ गते २२:४६ ‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु शाश्वत हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ’– एउटा भैंसीको मृत्युमा लेखिएका शोक शब्द हु...

भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो

भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ । पहिले पुल छेउँबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक–डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।