आजदेखि माघमेला अर्थात् स्वस्थानी व्रतकथा सुरु

आजदेखि माघमेला अर्थात् स्वस्थानी व्रतकथा सुरु
काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्...

स्वस्थानी व्रतमा के गर्ने के नगर्ने ? यस्ताे छ स्वस्थानी व्रत कथाको महिमा र व्रतविधि

स्वस्थानी व्रतमा के गर्ने के नगर्ने ? यस्ताे छ स्वस्थानी व्रत कथाको महिमा र व्रतविधि
इटहरी । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आज सुरु भएको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । स्वस्थानीको देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए...

धनपालथानबाट २५ किलो गाँजा बरामद, १ जना पक्राउ

धनपालथानबाट २५ किलो गाँजा बरामद, १ जना पक्राउ
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ डकुवा डाँडाबाट प्रहरीले शनिबार राति २५ किलोग्राम गाँजा बरामद गरेको छ । चन्द्रदेव मण्डलको घरको कोठामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध गाँजा लुकाएर राखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले मण्डलको घरमा राति १० बजेतिर छापा हानेको थियो । घरमा छापा हान्ने क्रममा...

फ्रान्सको स्ट्रासबर्गमा दुईवटा रेल ठोक्किए

फ्रान्सको स्ट्रासबर्गमा दुईवटा रेल ठोक्किए
काठमाडौं / फ्रान्सको स्ट्रासबर्गको केन्द्रीय स्टेशनमा शनिबार दुईवटा ट्राम (विद्युतीय रेल) एकआपसमा ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन् । यस घटनाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन्, जसमा दुवै ट्राममा दर्जनौं मानिस सवार देखिन्छन्। भिडियोमा धुवाँ उठेको र अलार्मको आवाजसँगै अराजकताको वातावरण देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा ट्रामले ट्र्याक परिवर्तन गरेक...

समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक

समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक
विराटनगर / विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ। विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियोसहित समिर खानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो। राजेश के एसको संगीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन्। नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन्। मोडलद्वय समिर खान र स्मारिका ढका...

काेशि प्रदेश सभाकाे हिउदे अधिवेशन माघ ७ गतेका लागि आह्वान

काेशि प्रदेश सभाकाे हिउदे अधिवेशन माघ ७ गतेका लागि आह्वान
इटहरी : कोशी प्रदेश सरकारको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको बैठकले माघ ७ गते अधिवेशन बोलाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने निर्णय भएअनुसार बैठक आह्वान गरिएको जानकारी दिए । ...

बुढीगंगामा निशुल्क स्वास्थ्य शिविरबाट ३ शय भन्दा बढी विरामि लाभान्वित

बुढीगंगामा निशुल्क स्वास्थ्य शिविरबाट ३ शय भन्दा बढी विरामि लाभान्वित
माेरङकाे बुढीगंगा गाउँपालिका वडा नं ४ मा स्थित सरस्वती अाधारभूत विद्यालयमा बुढीगंगा गाउँपालिकाकाे अायाेजना र नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरको सहयोगमा एक दिने निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएकाे छ। ३ सय जना भन्दा बढी लाभान्वित भएकाे निशुल्क स्वास्थ्य शिविरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यमा बिपि कोइराला बिज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्...

धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ

धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ
धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ बर्षीय जियाउल अन्सारी पक्राउ परेका छन् । उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको छ । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको त्यही पालिक...

धनकुटामा हवाई फायर गरेर १२० केजी गाँजा बरामद

धनकुटामा हवाई फायर गरेर १२० केजी गाँजा बरामद
धनकुटा । धनकुटाको साँगुरीगढीमा प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरूमा सहिदभूमि गाँउपालिका-१ का नकुल राई (३४) र ओमप्रकाश राई (२१) तथा साँगुरीगढी-८ का मंगलकुमार राई (२८), बिसन राई (२९), थामबहादुर राई (२६) र सुमन राई (२१) रहेका छन्। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अन...

पाँचथरका थेगिमको शंकास्पद मृत्यु भएप्छि परिवार विस्थापित, झापामा आश्रय

पाँचथरका थेगिमको शंकास्पद मृत्यु भएप्छि परिवार विस्थापित, झापामा आश्रय
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएपछि उनको परिवार विस्थापित भएको छ । थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएर झापामा आश्रय लिएर बसेका छन । गाउँबाट विस्थापित भएपछि मृतककी श्रीमती र बुबा मृतककी दिदी विष्णुमायाको झापा गौरादहस्थित घरमा बसेका छन् । पाँचथरका डिएसपी कौशल बुढाथोकीले घटनापछि घरमा बस्दै आएका बुबा...