चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !

चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !
शनिबार बिहान २९ वर्षीया तेस्रोलिं”गी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा ह त्या गरी फ्याँकेको अवस्थामा श व फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् । सोही अनुरुप उनको ह त्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष पिङक गुरुङलाई फेसबुकमा कल गरेर ममी मसँग दश बाह्र लाख पैसा ...

दुहवीमा नवजात शिशु मृत फेला

दुहवीमा नवजात शिशु मृत फेला
इटहरी / सुनसरीको दुहवी नगरपालिका-१२ पुर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको छ । स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको दुहवी प्रहरीले बताएकाे छ । त्यसैगरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ...

१० वर्षकाे केटाले १३ वर्षकी केटीलाई ग’र्भवती बनाएपछि

१० वर्षकाे केटाले १३ वर्षकी केटीलाई ग’र्भवती बनाएपछि
१३ वर्षकी एक बालिकाले गर्भ’वती भएपछि आफ्नो ग’र्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको बताएकि छन् । उनै बालिका स्वंयम भनाइ अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम रहेकाे बताइन् । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् । यी दुवै एक टेलिभिजन शोमा सहभागी भए, त्यहि टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका क...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित
काठमाडौं । मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि मन्त्रालयको समिति अनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारित गरेको हो । समितिबाट पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पार...

जलाशययुक्त सुनकोसी–३ सरकारको प्राथमिकतामा

जलाशययुक्त सुनकोसी–३ सरकारको प्राथमिकतामा
काठमाडौं । काभ्रेको तिमाल गाउँपालिका र रामेछापको सोनापानी गाउँपालिकाको सिमानामा बनाउन प्रस्ताव गरिएको जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनालाई सरकारले प्राथमितामा राखेर अगाडि बढाउने भएको छ । मुख्य लोड सेन्टर राजधानी काठमाडौँ नजिक बनाउन खोजिएको सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन आगामी मङ्सिरमा सकिने विद्युत् विकास विभागले जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुनकोसी २ र ३ मध्ये ३ ...

बीरगञ्जमा नेशनल मेडिकल कलेज निर्देशकको घर अगाडी बम फेला

बीरगञ्जमा नेशनल मेडिकल कलेज निर्देशकको घर अगाडी बम फेला
बीरगञ्ज । सोमबार बिहान वीरगञ्ज–८ पानीट्याङकीस्थित एक कलेज निर्देशकको घर अगाडी बम फेला परेको छ । प्रहरीका अनुसार  बिहानको २ः४६ को समयमा  वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि प्रेसर कुकर बम फेला परेहो हो । बम नेपाली सेनाले  बिहान साढे दस बजेतिर निस्कृय गरेका हन् ।  प्रहरीका अनुसार बम वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम निस्कृय  गरेको हो । ...

  डडेल्धुरामा एक सरकारी कार्यालयमा बम बिष्फोट

  डडेल्धुरामा एक सरकारी कार्यालयमा बम बिष्फोट
डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बम बिष्फोट भएको छ । सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा र झ्यालमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । बम बिष्फोट कसले गराएको भन्ने यकिन नभएको र यसबारे अनुसन्धान भइरहेको पौडेलले जानकारी बताए । बम बिष्फोटबाट स्थानीय आतंक...

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु तीन जना घाइते

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु तीन जना  घाइते
ओखलढुङ्गा / ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना...

हेलिकप्टर दुर्घटना, चर्चित खेलाडी सहित ९ जनाको मृत्यु

हेलिकप्टर दुर्घटना, चर्चित खेलाडी सहित ९ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा हेलिकप्टर दुर्घटना भएको छ । लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोबे ब्राउट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

हराएको मोटरसाइकल प्रहरीले नम्बर परिवर्तन गरी चलाउदै

हराएको मोटरसाइकल  प्रहरीले  नम्बर परिवर्तन गरी चलाउदै
विराटनगर महानगरपालिका–९ का सुनिल अटलको मोटरसाइकल घरमै राखेको अवस्थामा गत २२ भदौमा हरायो । मोटरसाइकल हराएपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । ६ महिनासम्म उनले मोटरसाइकल भेटिएको थिएन । प्रहरीलाई आग्रह गर्दा खोजिरहेका छौं भन्ने जवाफ आउथ्यो । तर शनिबार अटलले विराटनगर ट्राफिक चोकमा सञ्चालन गरेको मेडिकल पसल अगाडि स्पलेन्डर मोटरसाइकलमा ट्राफिक प्रहरी हवल्दार मोहन खतिवडा आए । मोटरसाइक...