१३ वर्षकी एक बालिकाले गर्भ’वती भएपछि आफ्नो ग’र्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको बताएकि छन् । उनै बालिका स्वंयम भनाइ अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम रहेकाे बताइन् । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् ।

यी दुवै एक टेलिभिजन शोमा सहभागी भए, त्यहि टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिएका थिए । द रसिया वन च्यानलको शो ‘फादर एट टेन’मा उनहिरुको कहानी प्रसारण भएको थियो । यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन् ।

बालिका भने यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो अन्य कुनै पार्ट’नर भएको कुरा पनि अस्वी’कार गरेकी छिन् । रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन् । रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए । अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए ।

यो जोडीलाई लिएर स्थानीय समाजमा भने गम्भीर बहस सुरु भएको छ । ८ महिनाकी गर्भ’वती डरिया र उनकी आमा बच्चालाई हुर्काउन चाहन्छन् । डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन् ।

उनले भनिन् ‘मलाई लाग्छ ऊ स्वयंलाई यो कुरा राम्रोसँग थाहा छैन कि के भएको छ । उन केवल बच्चा हो, भलै उसले आफूलाई ठूलो सम्झिएला ।’

बालक इभानकी आमालाई पनि आफ्नो छोराको कुरामा विश्वास छ र उनी पनि बच्चाको पिता आफ्नो छोरा नै भएको मान्छिन् । उनले भनिन् ‘मलाई लाग्छ ऊ स्वयंलाई यो कुरा राम्रोसँग थाहा छैन कि के भएको छ । उन केवल बच्चा हो, भलै उसले आफूलाई ठूलो सम्झिएला ।’

डरियाले आफू र आफ्नो ब्वाइफ्रेण्डले एक अर्कालाई धेरै ख्याल गर्ने बताएकी छिन् । दुवैले सामाजिक संजालमा आफूलाई विवाहित समेत लेखेका छन् । यद्यपि यो जोडीले स्थानीय समाजका मानिसहरुको आ’क्रोशको सामना गर्नु परिरहेको छ ।

तपाईको प्रतिक्रिया