दुई बच्चासहित दम्पत्ति त्रिशूलीमा हामफाल्नुको कारण , जिवितै उद्दार गरिएका बिनयको बयान

दुई बच्चासहित दम्पत्ति त्रिशूलीमा हामफाल्नुको कारण , जिवितै उद्दार गरिएका बिनयको बयान
काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई गुमाएनन् मात्रै, दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बे पत्ता भए। धादिङको बेनीघा...

लेटाङमा मासु किन्न गएकी बालिका बलात्कृत

लेटाङमा मासु किन्न गएकी बालिका  बलात्कृत
मोरङ / मोरङको लेटाङ नगरपालिकामा   खसीको मासु किनेर घर फर्किदै गरेकी एक बालिका बलात्कृत भएकी छिन् । मोरङको लेटाङ नगरपालिकामा सोमबार साँझ गाउँमा काटिएको खसीको मासु किनेर फर्किदै गरेकी बालिका बलात्कारको सिकार भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले लेटाङ जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा कार्कीलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी ...

बैङ्किङ क्षेत्रमा नयाँ प्रविधि र युवा भित्र्याउनु होस् : अर्थमन्त्री

बैङ्किङ क्षेत्रमा नयाँ प्रविधि र युवा भित्र्याउनु होस् : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैङ्किङ प्रणाली दक्षिण एसियामै सुदृढ रहेको बताउनुभएको छ । उहाँले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल झरेकोमा त्यसको प्रशंसा पनि गर्नुभयो र मुलुकको आर्थिक वृद्धि छदेखि आठ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो । यो सधैँ सरल र सीधा बाटोमा हिँड्दैन, हाम्रो भूगोलजस्तै अर्थ...

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको आइचर ट्रक दुर्घटना : ६ जनाको मृत्यु २५ जना घाईते

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको आइचर ट्रक दुर्घटना : ६ जनाको मृत्यु २५ जना घाईते
धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सड...

गेष्ट हाउसबाट एक जोडी पक्राउ

गेष्ट हाउसबाट एक जोडी पक्राउ
गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा सञ्चालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट ती जोडीलाई नियन्त्रणमा लिएको हो । ती महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । उनीहरुविरुद्व मानव बेचबिखन था ओसापसरा (नियन्त्...

दमन होटलमा बेहोस आठै जना भारतीय पर्यटकको मृत्यु

दमन होटलमा  बेहोस आठै जना भारतीय पर्यटकको मृत्यु
मकवानपुर । मकवानपुरको दमन स्थित एक होटलमा बेहोस भएका ८ जनै भारतीय पर्यटकको मृत्यु भएको छ  । मंगलबार बिहान  होटलमा उनीहरू बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई  खबर गरेका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी जनामएको छ । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर ...

मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु
सप्तरी ।   सोमबार राती सप्तरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकल दुर्घटना हुँदा एक वडाध्यक्षको मृत्यु भएको छ । प्रहरीका अनुसार   सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा मोटर साइकल दुर्घटना हुँदा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार ३८ ...

छाउगोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन

छाउगोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन
डोटी – प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १...

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी
काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापको...

सिंघीया खोलामा भेटियाे शव

सिंघीया खोलामा भेटियाे शव
विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा फेला परेको छ । सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । स्थानीय बासिन्दाले पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । खोलाको पानी भित्र डुबेको अवस्थामा शव भेटिएको उनको भनाइ छ । कपडा र जुत्ता लगाएको अवस्थामा मृत ...