इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार ३८ वर्षिय वडाध्यक्ष चौधरी सवार उक्त मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा उनी गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते वडाध्यक्षको उपचार कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा हुन नसकेपछि उनलाई राजविराज लैजाने क्रममा उनको बाटोमै मृत्यु नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।






















