बेल्जियमकी राजकुमारी माघ ५ देखि ११ गतेसम्म नेपाल भ्रमणमा

बेल्जियमकी राजकुमारी माघ ५ देखि ११ गतेसम्म नेपाल भ्रमणमा
काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ते भ्रमणका लागि नेपाल आउने भएकी छन् । उनी आइतबार नेपाल ओर्लने भएकी छिन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछिन्। उनले उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्ने कार्यक...

एमसीसीलाई राजनीतिक विषयसँग जोड्न आवश्यक छैन– मन्त्री बाँस्कोटा

एमसीसीलाई राजनीतिक विषयसँग जोड्न आवश्यक छैन– मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विषयलाई राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले एमसीसीको सुरुवाती अवस्थादेखिको तथ्यले यसमा सबै राजनीतिक दल र नेताहरुको सहमति रहेको स्पष्ट पार्नुभयो । नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्...

यूएईमा बस दुर्घटना, ५ नेपाली को मृत्यु

यूएईमा बस दुर्घटना, ५ नेपाली को मृत्यु
काठमाडौं / यूएईमा बिहीबार नेपालीसहित अन्य विदेशी श्रमिक चढेको बस दुर्घटनामा परेको छ। यूएईको आबुधाबीमा सो दुर्घटना भएको हो। दुर्घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको जनाइएको छ। तर, मृत्यु हुने कामदारको राष्ट्रियता नखुलेको यूएईस्थित नेपालको राजदूतावासले जनाएको छ। दुर्घटनामा परेको सो बसमा यूएईको एमबीएम कम्पनीमा कार्यररत १७ नेपाली सहित, अफ्रिका, श्रीलङ्का लगायतका गरेर जम्मा २४ जना कामदार रहेका थिए।...

नाबालक छोरासहित एक दम्पतीले त्रिशूलीमा हाम फाले

नाबालक छोरासहित एक दम्पतीले त्रिशूलीमा हाम फाले
काठमाडौँ / धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन् । बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये बिन...

खसीको भनेर बाख्राको मासु बेच्ने मोहम्मद कयुवलाई विराटनगरमा पक्राउ

खसीको भनेर बाख्राको मासु बेच्ने मोहम्मद कयुवलाई विराटनगरमा पक्राउ
विराटनगर / मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुवलाई बाख्राको मासु बेच्दै गरेको अवस्थामा प्रहरीले बिहीबार विराटनगरको भृकुटी चौकबाट पक्राउ गरेको छ । खसीको भनेर बाख्राको मासु बेच्दै गरेको पाइएपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताउनुभयो । प्रहरीकाअनुसार केयुवले गाउँबाटै बाख्रा काटेर मासु बिक्रीका लागि विराटनगर ल्याउने गरेका थिए । उनको साथबाट पाँच...

जलाउन लागेको महिलाको शव घाटबाटै नियन्त्रणमा

जलाउन लागेको महिलाको शव  घाटबाटै  नियन्त्रणमा
विराटनगर / जलाउन लागेको अवस्थामा प्रहरीले विराटनगरस्थित सिंघीया खोलको घाटबाट एक महिलाको शव नियन्त्रणमा लिएको छ । घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव बिहीबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनकाअनुसार जलाउनका लागि घाटमा पु¥याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो । शवलाई पोस्टमार्टमका ल...

हाइड्रोपावरमा काम गर्ने १ जना चाईनिज कामदारको मृत्यु

हाइड्रोपावरमा काम गर्ने  १ जना चाईनिज कामदारको मृत्यु
ताप्लेजुङ  / ताप्लेजुङको फुङलिङ नगरपालिका-१० मिक्लुङ स्थितमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा १ जना चाईनिज कामदारको मृत्यु भएको छ । हिजो राती ११ बजेको समयमा चाईना ANSUI प्रदेश बस्ने बर्ष ५१ को चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारकोलागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्य...

एकै पटकमा सुनिताले जन्माइन् चार शिशु

एकै पटकमा सुनिताले जन्माइन् चार शिशु
चिप्लेढुङ्गा / पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन् । उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन् । मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएकी उनको शल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डेले जानकारी दिए । उनले पहिलो बच्चा छोरी १.६ किल...

मोटरसाइकलको ठक्कर बाट १ को मृत्यु

मोटरसाइकलको ठक्कर बाट १ को मृत्यु
विराटनगर / मोटरसाइकलको ठक्कर बाट भएको दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका–७ डंग्राहामा बुधबार साँझ एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय छेतधर्नु खाँ थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका बेला बुधबार दिउँसो ठक्कर दिएर घाइते बनाएपछि वृद्धको उपचारका क्रममा साँझ टंकीसिनवारीस्थित  विराट मेडिकल कलेजमा मृत्यु ...

गायिका आस्था राउत विवादमा

गायिका आस्था राउत विवादमा
झापा  / गायिका आस्था राउत विवादमा तानिएकी छन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन् । उनले प्रहरीले आचरण सुधार्नुपर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो हाल उनको फ...