इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु

इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु
इटहरी । सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा पाँच दिने क्यान इनफोटेक मेला सुरु भएको छ । कम्प्युटर एसोसियसन नेपा महासंघ सुनसरीको आयोजना तथा क्यान प्रदेस नम्बर १को संयोजन रहेको मेलाको प्रदेस नम्बर १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन । सुचना र प्रविधिका साथै आईसीटीका क्षेत्रमा भईरहेको विकासलाई समेटने गरी आयोजना गरिने मेलाको उद्घाटन ...

माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ

माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
नुवाकोटको विभिन्न स्थानमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको गोरु जुधाइ हेर्ने दर्शकको भिड लागेको छ । बुधबार जिल्लाका विभिन्न ६ स्थानमा ५७ हल गोरु जुधाइएको छ । तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातविसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु ...

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष होटलमा मृत फेला

कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष होटलमा मृत फेला
बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए । ...

पूर्वमा पनि सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन

पूर्वमा पनि सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रु...

फरार रहेका इटहरीको लक्ष्मी ज्वलेर्सका संञ्चालक पक्राउ

फरार रहेका इटहरीको लक्ष्मी ज्वलेर्सका संञ्चालक पक्राउ
इटहरी / ठगी गरेको आरोपमा फरार रहेका इटहरीको लक्ष्मी ज्वलेर्सका संञ्चालक काठमाडौंबाट पक्राउ परेका छन् । करिब एक करोड रुपैया ठगी गरेको आरोपमा फरार रहेका इटहरीका एक सुन पसले काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी -६ स्थित श्री लक्ष्मी ज्वलेर्सका संञ्चालक बिरेन्द्र बिकले इटहरीका १३ जनाको करिब एक करोड रुपैया ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा बैशाख २६ गते सामूहिक जाहेरी दिएका थिए । ब...

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल
विराटनगर /राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहर...

२०७७ सालको असोजमा मलमास कात्तिक र मङ्सिरमा दशैँ तिहार

२०७७ सालको असोजमा मलमास कात्तिक र मङ्सिरमा दशैँ तिहार
२०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनु भयो । यस्तै तिहार कात्तिक...

श्रीमानको मृत्यु हुँदा श्रीमतीलाई बीमा रकम एक करोड भन्दा बढी हस्तान्तरण!

श्रीमानको मृत्यु हुँदा श्रीमतीलाई बीमा रकम एक करोड भन्दा बढी हस्तान्तरण!
पुस २९, काठमाडौँ । मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा एक करोड भन्दा बढी बीमा रकम मृतक इन्द्र प्रसाद दंगालको श्रीमतीलाई हस्तान्तरण  गरिएको छ । यस  इन्स्योरेन्सले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यु दावी भुक्तानी उनले ईच्छाएको व्यक्ति उनको श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई हस्तान्तरण गरेको हो । स्व. इन्द...

एनआईसी एसिया बैँकको शाखामा राखिएको बम डिस्पोज

एनआईसी एसिया बैँकको शाखामा राखिएको बम डिस्पोज
सप्तरी । राजविराज–८ स्थित एनआईसी एसिया बैँकको शाखा कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । मंगलबार दिउँसो कार्यालय भवनको भर्‍याङमा बेवारिसे अबस्थामा भेटिएको बस्तु बम भएको आशंकामा बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । कार्टुनमा प्लाष्टिकले बेरेर राखिएको अबस्थामा बम फेला परेको सप्तरी प्रहरीले जनाएको छ । बम कसले राख्यो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

आफना छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैदको फैसला

आफना छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैदको फैसला
आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला न्याधिश दण्डपाणी लामिछानेको ईजलासले सो फैसला सुनाएको हो । २०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजामा विष मिसाएर खुवाउँदा उनका ७ बर्षीय छोरा आयुष नेपाली र ३ बर्...