दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै

दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै
काठमाडौँ / दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१...

नेपालमै पहिलो इटहरीमा ४ महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण हुँदै

नेपालमै पहिलो  इटहरीमा  ४ महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण हुँदै
इटहरी/नेपालमै पहिलो इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व  दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ।इटहरीमा निर्माण हुन लागेको स्मार्ट पार्किङ्ग अवको ४ महिना भित्रमा सम्पन्न भएर सञ्चालनमा आउने भएको उपमहानगरका इन्जिनियर जीवन घिमिरे बताए । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजनाअन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको र करिव १० करोड लागतमा स्मार्ट पार्कि...

बिराटनगरको नोबेलअस्पतालले स्तन क्यान्सरको सफल शल्यक्रिया

बिराटनगरको नोबेलअस्पतालले स्तन क्यान्सरको सफल शल्यक्रिया
बिराटनगर/  बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो । क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा.ओम बिक्रम शाहले जानकारी दिए । माझीको स्तनमा करिव...

दुई दिनमा भत्काइयो ९३ छाउगोठ

दुई दिनमा भत्काइयो ९३ छाउगोठ
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले  जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।  जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउग...

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ
पुस २३, काठमाडौँ । बुधबार प्रहरीले सर्लाहीमा राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बुधबार  पीडित पक्षले गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो गरेपछी जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई खनाले यादवलाई पक्राउ गर्न आदेश दिएको हो । बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनम...

काँसघारीमा पुरुषको शव फेला

काँसघारीमा पुरुषको शव फेला
मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ । पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकाअनुसार अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने तराईको मुलको पुरुष मृत भेटिएको हो । काहिँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको...

आफ्नै छोरीको ह’त्या गरेर बाबु फरार

आफ्नै छोरीको ह’त्या गरेर बाबु फरार
काठमाडौं । प्रेम सम्बन्धलाई लिएर पर्सामा डरलाग्दो घटना भएको छ । गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफ्नै बुवाले छोरीको ज्यान लिएका छन् । घटना पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाको हो । स्थानिय १५ वर्षीया पुनिता कुमारी महतोको परिवारले नै ज्यान लिएर रातको समयमा खोला किनारमा लगेर जला’एका थिए । उनको ज्यान सरोदर काका र बुवा मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । घटनामा पाँच...

महिला र पुरुष पुलिस अफिसर गस्तीका क्रममा कारमै यौनमा लिप्त ..

महिला र पुरुष पुलिस अफिसर गस्तीका क्रममा कारमै यौनमा लिप्त ..
एक पुलिस अफिसर गस्तीको क्रममा सहकर्मी महिला पुलिस अफिरसँग पुलिस कारमै यौनमा लिप्ट भेटिए । घटनाको खुलासापछि महिला पुलिसकर्मीले जागिर छोडिदिइन् तर पुरुष पुलिसकर्मी भने जागिर जोगाउन प्रयासरत छन् ।घटना बेलायतको वेल्सको हो । यो घटनाको जाँचको लागि एक कमिटी गठन गरिएको छ र अनुसन्धान जारी छ । पुलिस कारमा यौन सम्बन्ध राख्ने ५९ वर्षका एजेक्स प्रिन्स र २८ वर्षकी एब्बी पावेल एउटै पुलिस स्टेशनमा काम गर्थे...

मेरो कोठामा चार्जर छ त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै लगेर बला’त्कार

मेरो कोठामा चार्जर छ त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै लगेर  बला’त्कार
सिरहाको गोलबजारमा एक युवतीमाथि  सा’मूहिक बला’त्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सा’मूहिक बला’त्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्...

चर्को विरोधपछि सुब्बा र खरदार विज्ञापन निर्णयबाट पछि हट्‍यो मन्‍त्रालय

चर्को विरोधपछि सुब्बा र खरदार विज्ञापन निर्णयबाट पछि हट्‍यो मन्‍त्रालय
काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन तथा पदपूर्ति सम्बन्धी माग नगर्न गरेको निर्देशनबाट पछि हटेको छ। उसले एक हप्ता पनि नपुग्दै निर्णय फिर्ता गरेको छ। यही पुस १६ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले राजपत्र अनंकित ९ सुब्बा, खरिदार ० तथा श्रेणीविहीन पदमा तत्काल कर्मचारीको पदपूर्ति सम्बन्धी माग नगर्न निर्देशन गरेको थियो। पदपूर्ति रोक्ने ...