हिमपात र वर्षासँगै चिसो बढ्यो,काठमाडौं उपत्यकामा रातभरी जसो सिमसिम पानी
काठमाडौँ । देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । मौसमी प्रभाव ९सिजनल इफेक्ट० तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल ल...











