लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलासा

लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलासा
काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ। नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७ औं कार्टोग्राफिक सम्मेलन, एसिया–प्यासिफिकमा राखेको जानकारी दिएका हुन्। सम्मेलन सन् २००६ सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा भएको थियो। नेपाल सरकारको प्रतिनिधित्व गरी आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा ...

एफएम बन्द गराउन सक्ने गाउँपालिकाको कार्यविधि

एफएम बन्द गराउन सक्ने गाउँपालिकाको कार्यविधि
काठमाडौँ । बढैयाताल गाउँपालिकाले एफएम रेडियोको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधानसहितको सञ्चारसम्बन्धी कार्यविधि लागू गरेको छ । गाउँसभाले तयार गरेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रसारणमा रोक लगाउन सकिने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा १०२ को उपदफा २ तथा गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन, ०७४ को दफा ४ बमोजिम कार्यविधि बनाएको गाउँपालिकाल...

नेपाली सेनाले भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने

नेपाली सेनाले भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने
काठमान्डाैं / नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको हो । नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सीमाको अनुगमन, निर...

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर २ वर्ष थप

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर २ वर्ष थप
निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु-याइएको छ। यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । आज (बिहीबार) सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका...

उर्लाबारीको बेतनी सिमसार भित्रको होटलमा आगजनी

मोरङको उर्लाबारी २ स्थित बेतनी सामुदायिक वन भित्र रहेको टहरा निमार्ण गरि बनाएको ९ वटा ‘छाप्रो होटल’ मा बुधबार मध्यराती अज्ञात समूहले आगो लगाइ दिएका छन् । २७ वटा फुसको छानो लगाएर बनाएको छाप्रो होटल मध्ये ९ वटा टहरा भएको होटल जलेर पूर्ण रुपमा नष्ट भएको बेतनी सामुदायिक वनका अध्यक्ष भिम राईले जानकारी दिए । ‘बधुबार राती मध्ये राती ११ बजे सिमसार भित्र रहेको टहरामा आगोला...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधब...

प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ गम्भिर घाइते

बिहिबार बिहान प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा  जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जादैँ गरको  ग १ च ५२४९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु तीन जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेर उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ...

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ ।  जिल्ला अदालत ललितपुरले मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले निदान अस्पतालको मृगौला प्रत्यारोपण समितिका चार सदस्यसहित मृगौला लिने शंखरलाल लामालाई पनि थुनामा पठाउन आदेश दिएको हो । समितिमा अस्पतालको प्रशासन प्रमुख विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि अस्पताल...

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

अवैध र अकुत सम्पत्ति कमाएको अभियोगमा तेह्र जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमान्डाैं / निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकला...

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा

बिराटनगरमा भारतबाट महिला ल्याएर यौन धन्दा
बिराटनगर / वेश्यावृतिमा लगाउनका लागि महिलालाई भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्याउँदै महिलालाई वेश्यावृतिमा लगाएको आरोपमा भारत बिहारका ४५ वर्षीय मोहम्मद रियाज पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले रियाज विराटनगर महानगरपालिका–१५ ...