हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला

हत्या अभियोगमा पक्राउ परेका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला
सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका-१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । जिल्ला न्यायाधीश किरणप्र...

भर्खरै बिहे गरेकी श्रीमतीको सिउदो उजाडियो बुढा बुबाको काख रित्तियो !

भर्खरै बिहे गरेकी श्रीमतीको सिउदो उजाडियो बुढा बुबाको काख रित्तियो !
काठमान्डौ ,चार वर्षअघि भारतीय सेनामा भ’र्ना भएका गोरखाका अर्जुन थापामगर एक महिनाको छु’ट्टीपछि पुस ५ गते का’र्यक्षेत्रमा फ’र्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँ’धिएका थिए ।तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो ।गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्र’व्य साह कलेजमा भ’र्ना भएका थिए ।अर्जुनका मामा सुजीत ...

जम्मू–कश्मीरको भिडन्तमा गोरखाका अर्जुन थापा मगरको मृत्यु ।

जम्मू–कश्मीरको भिडन्तमा गोरखाका अर्जुन थापा मगरको मृत्यु ।
भारत स्थित केन्द्र शासित राज्य कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहानमा मृत्यु हुने सैनिकमध्ये एक जना नेपाली नागरिक परेका छन् । मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ। बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि ...

क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा
पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पताल हो।ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई निस्शुल्क रेडियसन थेरापी दिएर अस्पतालमा उपचार(सेवा सुभारम्...

१४ वर्षीय किशोरमाथि गोली प्रहार

१४ वर्षीय किशोरमाथि गोली प्रहार
महोत्तरीकाे जलेश्वर नगरपालिका-५ विसनपुरका एक किशोरमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाइएको छ। स्थानीय अस्पतालले उपचार असम्भव भन्दै ती घाइतेलाई काठमाडाैं पठाएकाे छ। १४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन्। भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ। ‘घट्नालगत...

हत्याका अभियुक्तलाई ११ वर्ष कैद सजाय

हत्याका अभियुक्तलाई ११ वर्ष कैद सजाय
दमौली / तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका–३ ...

नापतौलको फितलो नियमनः अप्रामाणिक ढक तराजुको प्रयोगबाट ठगिँदै उपभोक्ता

नापतौलको फितलो नियमनः अप्रामाणिक ढक तराजुको प्रयोगबाट ठगिँदै उपभोक्ता
काठमान्डाैं / तपाईंले खरिद गर्ने सामान जोख्ने ढक तराजुले सही तौल मापन गर्यो कि गरेन भनेर कहिल्यै याद गर्नुभएको छ ? पसलेले तौलेर दिएकै भरमा सामान किन्दै हुनुहुन्छ भने तपाईं ठगिएको पनि हुनसक्छ । दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु भने अवैध रुपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीक...

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सीमा समस्या समाधान गर्न सहमत

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता : सीमा समस्या समाधान गर्न सहमत
काठमान्डाैं / सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार...

पत्रकार याम प्रधानको निधन

पत्रकार याम प्रधानको निधन
इटहरी । इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो । उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी समेत रहनु भएकाे थियाे । पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लाे समय दुबै मृगौला फेल भएकाे कारण उहाँलाइ नियमित मृगौला डाई...

एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई सुनचाँदीका गर-गहना !

एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई सुनचाँदीका गर-गहना !
भारत- सामान्यतयाः मन्दिरमा पुगेका भक्तजनलाई मुल पुजारीले फूलपाती र अक्षता प्रसादका रुपमा दिने गर्छन् । मन्दिरमा पुग्ने सबैले अरुको प्रसादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अक्षेता नै हो । तर कुनै मन्दिरमा प्रसादका रुपमा सुन चाँदीका गहना वितरण हुन्छ भन्ने पत्याउन मुस्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई गहना वितरण गरिन्छ । यो मध्यप्रदेशस्थित रतलाममा...