रातभर मदिराले लठ्ठिएर बिहानै मानिसमाथि कार कुदाए

रातभर मदिराले लठ्ठिएर बिहानै मानिसमाथि कार कुदाए
काठमाडौं / बूढानीलकण्ठ नगरपालिका-५ स्थित बूढानीलकण्ठ स्कुलको गेटनजिकै बा १४ च ६१२३ नम्बरको सुजुकी कारले शनिबार बिहान साढे १० बजेतिर सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई किच्दै बत्तियो।  मानिसलाई किच्दै हुत्तिएको उक्त कार बिजुलीको खम्बामा गएर ठोक्किँदै रोकियो। कारबाट दुई युवती निस्किएर भागे। लिलालाई ठक्कर दिने २१ वर्षीय पृथ्वी मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै समात्यो। उनीहरु...

दुई विहे गरे भत्ता पाइने !

दुई विहे गरे भत्ता पाइने !
नेपालमा दुई विवाह गर्न गैरकानुनी मानिन्छ तर दुवईमा भने एउटा अचम्मको कानुन शुरु गरेको छ। जसमा दुई श्रीमती विवाह गर्नेलाई सरकारको तर्फबाट सुविधा दिने भएको छ। यहाँको सरकारले दुई श्रीमती विहे गर्ने मानिसको लागि भत्ताको घोषणा गरेको छ। दुवईमा अविवाहित केटीहरुको संख्या धेरै भएर सरकारले नै मानिसहरुलाई दोश्रो विवाहको लागि प्रोत्साहन गर्न मन्त्रालयले नै स्कीम नै जारी गरेको हो। यो भत्ता खासमा दोस्रो प...

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
काठमाडौं / नेपाली चलचित्र उद्योग को विकास र समवृद्धी मा निरन्तर प्रयासरत एक होनाहार चलचित्रकर्मी नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो। उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारे...

चौम्ल्याहा दिदी बहिनीले एकै मण्डपमा विवाह गर्ने

चौम्ल्याहा दिदी बहिनीले  एकै मण्डपमा विवाह गर्ने
एकै आमाको कोखबाट एकैपटक जन्मेका चौम्ल्याहा दिदी बहिनीले एकै दिन, एकै मण्डपमा विवाह गर्ने भएका छन्। दक्षिण भारतीय राज्य केरलामा एक भाइसहित यी चार दिदी बहिनीको एकै आमाको कोखबाट एकैपटक जन्म भएको थियो। उनीहरुको जन्म सन् १९९५ नोभेम्बर १८ मा भएको थियो। यी चारै दिदी बहिनीले आफ्नो पुरा जीवन एकै छतमा बिताए, खाना पनिसँगै खाए, कपडा एकै किसिमको लगाए। यतिमात्र होइन् १५ वर्षसम्म उनीहरुले एकै विद्या...

सिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ

सिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ
सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। कृपया शेयर गरि आफन्त भेट्टाउन सहयोग गर्नु होला आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्क...

बिहे गर्याे तर माया गरेन भन्दै सुसाइट नाेट लेखेर २४ वर्षकी एक महिलाले गरिन आत्महत्या

बिहे गर्याे तर माया गरेन भन्दै सुसाइट नाेट लेखेर २४ वर्षकी एक महिलाले गरिन आत्महत्या
इटहरी । सुनसरीको दुहबीमा आइतबार  २४ वर्षकी एक महिलाले   श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर  आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन । दुहबी निवासी रिना जैसवालले  बिहे गरेर ल्याएकाे श्रीमानले भने जस्ताे माया नगरेकाेले सुसाइट नाेट लेखेर आत्महत्या गरेकि हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतले बिवाह पश्चात माया नगरेकाे उल्लेख गर्दै उनले घरकाे भान्साकाेठामा झुण्डिएर आत्महत्या गरेकाे ...

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प
  एजेन्सी– फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले सु...

टेम्पो चोरी गर्ने दुई जना पक्राउ

टेम्पो चोरी  गर्ने दुई जना पक्राउ
अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को २ ह ७७०० नम्बरको टेम्पो भारत लैँजादै गरेको अवस्थामा फेला पारेर विराटनगर–१४ का ३२ वर्षीय रुपनारायण यादव र ३५ वर्षीय अनुज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नले टेम्पो एक पटक...

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु, दुई जना घाईते

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु, दुई जना घाईते
   धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने, दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट...

बँदेलको आक्रमणबाट १ को मृत्यु

बँदेलको आक्रमणबाट १ को मृत्यु
सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।