नेपालमा दुई विवाह गर्न गैरकानुनी मानिन्छ तर दुवईमा भने एउटा अचम्मको कानुन शुरु गरेको छ। जसमा दुई श्रीमती विवाह गर्नेलाई सरकारको तर्फबाट सुविधा दिने भएको छ। यहाँको सरकारले दुई श्रीमती विहे गर्ने मानिसको लागि भत्ताको घोषणा गरेको छ।

दुवईमा अविवाहित केटीहरुको संख्या धेरै भएर सरकारले नै मानिसहरुलाई दोश्रो विवाहको लागि प्रोत्साहन गर्न मन्त्रालयले नै स्कीम नै जारी गरेको हो। यो भत्ता खासमा दोस्रो पत्निको लागी दिइने भनिएको छ। पहिलो पत्नीलाई जस्तो सेवा र सुविधाको लागि यो भत्ता दिने निर्णय गरिएको हो।

उक्त देशमा अविवाहित केटीको सख्या घटाउनको लागि मन्त्रालयले दास्रो विवाहको योजना ल्याइएको हो। -ऐजेन्सी

तपाईको प्रतिक्रिया