गोसाइँकुण्डमा डुबेका मोरङ्का दुई युवाको मृत्यु
#गोसाइँकुण्डमा डुबेका मोरङ्का दुई युवाको मृत्यु भएको छ । उद्धार पछि शव निकालिएको छ । मोरङको बेलबारी नगरपालिका–११ घर भएका अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगर घर भएका अन्दाजी २९ वर्षीय सुजन ढकालको हिजो साउन ११ गते दिउँसो करिब ४ बजे गोसाइँकुण्डमा डुबेर ज्यान गएको हो।
नेपाली सेनाको उद्धार टोली हिजो राती नै घटनास्थलतर्फ परिचालन गरिएको थियो। चन्दनबारीबाट उद्धार टोली साँझ ८:५ बजे गोसाइँकुण...











