बैतडीमा वडा सदस्य मृत भेटिए

बैतडीमा वडा सदस्य मृत भेटिए
२२ कात्तिक, बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबा...

भोजपुरमा बसले किच्दा सहचालकको मृत्यु

भोजपुरमा बसले किच्दा सहचालकको मृत्यु
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं –४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको वडा नं –२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा विहिबार) साँझ करिब ६:३० बजे राईलाई किचेको प्...

इटहरीमा अन्धा धुन्द खुकुरी प्रहार, मान्छे काट्न नपाएपछि कुकुर माथि पाेखियाे रिस

इटहरीमा अन्धा धुन्द खुकुरी प्रहार, मान्छे काट्न नपाएपछि कुकुर माथि पाेखियाे रिस
  इटहरी / बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या भएको छ । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रह...

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !
तनहुँ- तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमल...

दराजको ठगीमा वाणिज्य विभागको मिलेमतो !

दराजको ठगीमा वाणिज्य विभागको मिलेमतो !
काठमाडौं । अनलाईन सपिङ गर्ने निजि कम्पनी दराजको उपभोक्ता ठगी सम्बन्धि कागजात वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लुकाउन खोजेको फेला परेको छ । दराजले चौतर्फीरुपमा ठगी गरेको उजुरी विभागमा परेको थियो । ६ महिना अघिनै दराजले आफ्नो अनलाईन व्यापार सम्वन्धी सबै कागजात बुझाएपनि त्रुटी नकेल्याई विभागले कार्यालयको दराजमै थन्काएको छ । अनलाईन सपिङका नाउँमा दराजबाट ठगीभएको ऊजुरी परेपछि गत जेठमा ...

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी
काठमान्डाैं / खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ...

‘कालापानीबाट भारतीय सेना हटाऊ’, नेपालको सिमाना कालीपारिसम्मः

‘कालापानीबाट भारतीय सेना हटाऊ’, नेपालको सिमाना कालीपारिसम्मः
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ। कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी ९कृत्रिम० भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक ...

नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामवली सहित

नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामवली सहित
काठमाडौं । प्रचलित कानुन पालना नगरेका १५ वटा शैक्षिक संस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको खारेजीमा परेका छन् । खारेजीमा परेका कलेजहरुमा मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायत छन् । खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । तर अधिकांसले शैक्ष...

प्रधानाध्यापकको शव बसभित्र भेटियो

प्रधानाध्यापकको शव बसभित्र भेटियो
बाजुरा जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन्। बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक बिहीबार बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। बिहान ७ बजे बाजुराको बूढीगंगा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँ...

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
  उदयपुर / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हाे । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिएकाे हाे । घ...