अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ
लहान / अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । अङ्गभङ्ग मु...

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

बाँके र बर्दियामा बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी
२१ कात्तिक, बाँके । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहारा...

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना
काठमान्डाैं / अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । हिउँदको सुरुआतसँगै उच्च हिमा...

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने

दिल्लीको धुलोले तराई प्रदूषित, काठमाडौँ नभित्रिने
काठमान्डाैं / दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून ...

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव
काठमान्डाैं / नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोग...

तितेपातीको तेल उत्पादन सुरु

तितेपातीको तेल उत्पादन सुरु
रसुवा / रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलो गाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गत वर्ष गत्लाङमा परीक्षण गरिएको भएपनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलो गाउँमा उत्पादन सुरु गरिएको हो । गत्लाङमा अत्यधिक चिसो हुँदा मेसिन नतात्ने समस्या आएपछि सञ्चालन गर्न कठिनाइ भएको व्यावसायी भीम तामाङले बताए । ५ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । ठूलो गाउँमा रहेको ब्लु बेल इमेन्सल प्रालिले ...

पाँचथरमा बोक्सी भन्दै ससुराद्धारा बुहारीलाई डाम्ने प्रयास

पाँचथरमा बोक्सी भन्दै ससुराद्धारा बुहारीलाई डाम्ने प्रयास
 पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा ससुराले आफ्नै बुहारीलाई बोक्सी भन्दै डाम्ने प्रयास गरेका छन् । छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर ससुरा कान्तप्रसाद गिरीले आफूलाई डाम्न खोजेको बुहारी पूजा भारतीले बताएकी छिन् । यस अघिका समयमा पनि आफूमाथि कुटपिट भएको र आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिए पनि तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको ...

प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट नोबेल शिक्षण अस्पतालमा उपचार हुदै,

प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट नोबेल शिक्षण अस्पतालमा उपचार हुदै,
प्रेमीका अरु सँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि कुटपिट गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट गंभीर घाईते सहिदभूमी–४ खोकुकी १८ बर्षीया बन्दनाको अवस्था गंभीर छ । निर्घात कुटपिट पश्चात बेहोस अवस्थामा भेटिएकी...

ओली र प्रचण्डको सहमति प्रदेश ५ को राजधानी दाङ

ओली र प्रचण्डको सहमति प्रदेश ५ को राजधानी दाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार...

क्याम्पसका प्रथम हुने कविता सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् तर बिच बाटोमै टुट्यो सबै सपना !

क्याम्पसका प्रथम हुने कविता सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् तर बिच बाटोमै टुट्यो सबै सपना !
 दोलखा : आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् । दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दुर्घटनामा निधन भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सु...