सुनसरीको रामधुनीमा आगलागीबाट १० लाख बराबरको क्षति
सुनसरी / सुनसरीको रामधुनी आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । रामधुनी नगरपालिका-६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी साे बराबरको क्षति भएको हाे ।
आज बिहान सवा ११ बजे बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी हुँदा टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएकाे हाे । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेकाे छ भने मानिव...











