प्रेम प्रस्ताव राख्दै भिडियो कलमा गोप्य अंग देखाउन भन्ने युवक प्रहरी खोलमा
काठमाडौं / प्रेम प्रस्ताव राख्दै भिडियो कलमार्फत युवतीको गोप्य अंग देखाउन भन्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट तलाखु–५ घर शिवपुरी–१ बस्ने ३५ वर्षीय सुरेन्द्र केसी रहेका छन्। उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको हो।
केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाएका थिए। त्यसपछि उनले प्रेम प्रस्ताव राख्दै भिडिओ कल गरेर गोप्य अंग देखाउन लगा...









