रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्ने धरान बाट प्रक्राउ
धरान / रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्नेलाई धरान प्रहरीेले प्रक्राउ गरेका छ । पूर्वका विभिन्न सहरमा विभिन्न काम लगाइदिन्छु भन्दै रकम असुल गर्ने सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशाहाका २९ बर्षीय महम्मद सरिफ मियालाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
मियाले काममा लगाई दिन्छु भनी रकम ठगी गर्ने गरेको पीडित तीन जनाले प्रहरीमा उजुरी दिएपछि मियालाई प्रक्राउ गरिएको इलाका प्...











